महामारीमा बढ्दो हिंसा : प्रहरीको रेकर्डमा ४३४६ महिला र बालबालिका ‘गायब’

कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला र बालबालिकामाथि हुने हिंसा एवं बलात्कारका घटना बढेका छन् ।कोभिड–१९ शुरु भएसँगै बलात्कार र घरेलु हिंसाको ग्राफ बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । कोभिड–१९ को अवधि २०७६ चैतदेखि २०७८ असारसम्म ८ हजार ६६९ जना महिला तथा बालबालिका हराएका थिए । तीमध्ये ४ हजार ३४६ जना फेला परेको रेकर्ड प्

सम्बन्धित सामग्री

महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्।...

महिला हिंसा रोक्न किन असक्षम भयाे राष्ट्रिय महिला आयोग ?

देशभरबाट गएको ६ वर्षमा १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाका बारेमा उजुरी प्रहरीमा पुगेको महिला तथा बालबालिका मन्त्रालयले जनाएको छ ।

महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो

काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक…

घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo

‘हिंसा हुन नदिन सरकार गम्भीर छ’

गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् ।महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले […]

हिंसा हुन नदिन सरकार गम्भीर छ – गृहमन्त्री खाँड

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु […]

हिंसा हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिका विरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उनले भने ।सञ्जालकी अध्यक्ष

निषेधाज्ञाको समयमा हिंसा न्यूनीकरण गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सवल तथा लैंगिक अल्पसंख्यक माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र […]