जनजीवन सामान्य बन्दै

कोरोना महामारीले विश्वको अर्थतन्त्र नै डामाडोल पारेको अवस्थामा हाम्रो जस्तो सानो देश पनि यसको चपेटामा परेको छ । महाशक्तिशाली देश जस्तै— अमेरिका, जापान, चीनजस्ता देशहरूलाई त यतिबेला अर्थतन्त्र खस्केका कारण यसलाई उकास्न मुस्किल परेको अवस्थामा झनै हाम्रो जस्तो सानो देशको त के कुरा गर्नु ? कोरोना प्रकोपका कारणले कैयांै मानिस घरबारविहीन भएका छन्, कतिले आफ्नो […]

सम्बन्धित सामग्री

शीतलहरले जनजीवन कष्टकर बन्दै

काठमाडौँ,२७ पुष । शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण […]

ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता चिसो बढेका कारण जनजीवन प्रभावित बन्दै गएको हो । घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि

केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्य तीब्र गतिमा, ग्रामीण जनजीवन सहज बन्दै

ओखलढुंगा । ओखलढुंगामा केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्यले तीब्रता लिएपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । जिल्लामा हालसम्म १७ हजारभन्दा बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । जिल्लाका ५५ प्रतिशत घरधुरीमा विद्युत लाइन विस्तार भइसकेको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । सिद्धिचरण नगरपालिका […]

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा – अविरल वर्षका कारण भलपानीको बाढी पसेर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ। वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो। अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए। भलपानीको बाढीले निकास नपाउँदा […]

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए । भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका क

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा– अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुबान घटेपछि जनजीवन समान्य बन्दै गएको हो । अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुबानमा परेका थिए ।  […]

हुम्लामा हिमपात : जनजीवन कष्टकर

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ

घाम लागेसँगै महोत्तरीसँगै प्रदेश नंं २ को जनजीवन सामान्य बन्दै

जलेश्वर, २३ पुस: महोत्तरीसहित प्रदेश नंं २ का अधिकांश जिल्लामा मौसम सुधार भएको छ । पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज बिहानबाट घाम लागेसँगै सामान्य बन्दै गएको छ । तीन साता लामो कठ्याङ्ग्रिदो जाडोपछि महोत्तरीलगायत प्रदेश नं २ का अधिकांश जिल्लामा घाम लागेपछि जनजीवन सामान्य हुँदै […]

चिसोको कारण जनजीवन कष्ठकर बन्दै

काठमाडौं । तराईका विभिन्न जिल्लाहरुमा जाडो बढ्दै गएको छ । चिसोको कारण जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा लाग्दा जनजीवन प्रभावित बनेको हो । चिसो बढेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् । चिसोले न्यानो कपडा नभएका अति विपन्न र […]

हुम्लामा भारी हिमपात, चिसोले जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै