बारा – अविरल वर्षका कारण भलपानीको बाढी पसेर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ। वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो। अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए। भलपानीको बाढीले निकास नपाउँदा […]