घट्यो घरघरमा नाग टाँस्ने काम

१७ साउन, झापा । पछिल्लो नाग पञ्चमीका दिन घरघरमा नागको फोटो टाँस्न आउने क्रम घट्दै गएको छ । पहिला पहिला नाग पञ्चमीका दिन चार/पाँचजनासम्म नागको फोटो टाँस्न घरमा आउने गरेको भद्रपुर–४ का महरसिंह राजवंशीले बताए । ‘पहिला नाग पञ्चमीका दिन बिहानै पुरोहित घरमा आउने गर्थे’, ५२ वर्षीय राजवंशीले भने, ‘अहिले आउने क्रम निकै घटेको छ […]

सम्बन्धित सामग्री

घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।...

घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।...

घरघरमा टासिँयो नागको तस्विर, पोखरी जीर्ण बन्दा नागपोखरीमा घट्यो रौनक

काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरिएको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी…

घरघरमा नाग पूजा गरिँदै [फोटो फिचर]

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार परेको छ ।

आज नागपञ्चमी, यसकारण गरिन्छ नागको पूजा (फोटोफिचर)

काठमाडौ, साउन १७ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले […]

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

काठमाडौं : मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ।साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ। घरमुली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउन

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । […]

मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी – मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ। सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ। घरमुली […]

आज नागपञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

काठमाडौ, साउन १७ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ ।हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, […]

घरघरमा नाग पूजा गरिँदै (फोटो फिचर)

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार (भोली) परेको छ ।