घरघरमा टासिँयो नागको तस्विर, पोखरी जीर्ण बन्दा नागपोखरीमा घट्यो रौनक

काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरिएको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी…

सम्बन्धित सामग्री

आरुबारीमा मेलम्चीको ट्याङकी अघिको सडक नै पोखरी

राजधानी उपत्यकाबासीका लागि खानपानी सुविधा उपलब्ध गराउन गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीट्याङकी अगाडिको सडक पनि पोखरी बन्दा आवतजावतमा समस्या भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध …

सिमसारका लागि खनिएको खाल्डोमा डुबेर तीन बालकको मृत्यु, कालधाप क्षेत्रमा तनाव

झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोशित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनेकाे हो ।