पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, भदौ २९ गते। साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर...

सम्बन्धित सामग्री

पर्यटक पर्खाइमा हिले डाँडा

फाँटिलो चौर, केही थुम्का । केही तल निलो पोखरी । डाँडाबाट देखिने कुम्भकर्ण र कञ्चनजंघा हिमालको दृष्यले जो कोहीको पनि मन लोभ्याउँछ । यो स्थान पाँचथरको मिक्लाजुङ–१ र २ मा पर्ने हिले डाँडा हो ।

संरक्षणको पर्खाइमा कमलपोखरी

देशभर कृत्रिम पोखरी र ताल बनाएर जबरजस्ती पर्यटक तान्ने होडबाजी चलिरेहको छ तर मोरङको सुनवर्षी नगरपलिका–१, केचनाको ऐतिहासिक कमलपोखरी भने संरक्षणको अभावमा सुकेको छ। अहिले सुकेको पोखरीमा गाईभैँसी चरिरहेका छन्।