काठमाडौं: ललिपुर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश एपीएफसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले ६ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जसका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा…