अस्ट्रेलियन ओपनबाट नाडालले फिर्ता लिए नाम

काठमाडौं – स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि, उनले इन्जुरिका कारण प्रतियोगिताबाट पछि हट्ने निर्णय गरेका हुन् । उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘ ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा […]

सम्बन्धित सामग्री

नाडालले गुमाउने भए अस्ट्रेलियन ओपन

स्पेनीस टेनिस स्टार राफेल नाडालले चोटका कारण यो वर्ष पनि वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। करिब एक वर्षपछि टेनिस कोर्टमा फर्किएका नाडाल पुन:चोटिल भएपछि स्पेन फर्किएका हुन्। दुई पटकको अस्ट्रेलियन ओपन विजेता नाडाल ‘हिप इन्जुरी’ का कारण अस्ट्रेलियन ओपन नखेल्ने भए। उनले अस्ट्रेलियन ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। सामाजिक सञ्जाल पोस्टमार्फत् […]

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।

दुई पटककी च्याम्पियन ओसाकाले अस्ट्रेलियन ओपन नखेल्ने

दुई पटककी च्याम्पियन नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन नखेल्ने भएकी छन्। प्रतियोगिता सुरु हुनु ८ दिन अगाडि जापनिज स्टार ओसाकाले नाम फिर्ता लिएकी हुन्। ओसाकाले मेलवर्नमा २०१९ र २०२१ मा अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी थिइन्। उनले सेप्टेम्बरदेखि डब्लूटिए खेलेकी थिइनन्, जसका कारण उनको वरियता ४२ औँ स्थानमा झरेको थियो। २५ वर्षीया जापनिज […]

वर्षका चर्चित दस खेलाडी

कुनै समय थियो, महिला टेनिसका सफलतम खेलाडीमा जर्मनीकी स्टेफी ग्राफको नाम लिइन्थ्यो र दाबी गरिन्थ्यो, उनी जत्तिको सफल खेलाडी अब देखापर्ने छैनन् । त्यसलाई गलत सावित गरेकी छिन्, अमेरिकी अश्वेत खेलाडी सेरेना विलियम्सले । सन् २०१७ को पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन जितेर उनले नयाँ कीर्तिमान बनाइन् र त्यो थियो, २३ औं ग्रान्ड स्लाम उपाधिको उपलब्धि ।

सेरेनाले अस्ट्रेलियन ओपन नखेल्ने - Naya Patrika

पूर्वविश्व नम्बर एक खेलाडी सेरेना विलियम्सले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी छिन् । ३६ वर्षीया अमेरिकन टेनिस स्टार सेरेनाले सेप्टेम्बरमा पहिलो सन्तानका रूपमा छोरी जन्माएपश्चात् गत साता मात्र टेनिस कोर्टमा पहिलो उपस्थिति देखाएकी थिइन् ।