अस्ट्रेलियन ओपन: चिनियाँ टेनिस स्टार पेङ सुआईको नाम लेखिएकाे टिसर्टमा प्रतिबन्ध, मार्टिनाले गरिन् निन्दा

गत नाेभेम्बरमा राजनीतिज्ञ झाङले आफूलाई यौनसम्बन्धका लागि बाध्य पारेको आरोप लगाएलगत्तै पेङ गायब भएकी थिइन्