दर्ता फारामको अभाव भएपछि मतदाता हुन चाहनेहरू गुनासो गर्दै घर फर्किनुपरेको छ। निर्वाचन आयोग काठमाडौँमा मतदाता नामावलीका लागि दर्ता गराउन घण्टौँसम्म लाम लागेकाहरूले फाराम नपाएपछि रुष्ट भएका थिए । कार्यालयका कर्मचारीले नामावली दर्ता फाराम सकिएको जनाउ दिएपछि नाराबाजी भयो र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो। आयोगको काठमाडौँस्थित कार्यालयमा उपत्यकाबाहिरका बासिन्दाले &nbs...