इमेज सहकारीविरुद्ध कास्की र बागलुङमा साढे १५ सय उजुरी

७ असार, पोखरा । आफ्नो  वचत रकम हिनामिना गरेकव भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका साढे १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमारले बचतकर्ताको अर्बौं रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२ दशमलव २१ सेकेण्डमा र अजितले ३ मिनेट ५३ दशमलव ११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६ दशमलव ४ सेकेण्डमा दूरी पार गरे । महिलातर्फ एपीएफका फूलमति रानाले स्वर्ण पदक जितेकी छिन् । उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । फूलमतिले ४ म...

सरकारको मूल्यांकन : घोडाको मूल्य तीन हजार, गाईको १५ सय

कास्की : गत वर्षको हिउँद याममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई ४९ लाख २२ हजार ५० रुपैयाँ राह...