टी–२० विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ– ओमानमा भएको टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेटरको टोली शुक्रबार साँझ स्वदेश फर्किएरका हुन् । ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगितामा सेमिफाइनलसम्म यात्रा गर्न सफल नेपाल बुधबार यूएईसँग पराजित भएको थियो । क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको […]

सम्बन्धित सामग्री

क्रिकेटरलाई पुरस्कार घोषणाले अर्नाको चर्चा बढ्यो, विजनेस बढेन !

काठमाडौं । अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कारको वर्षा गरिरहेको छ । घरेलु मैदानमा टी-२० विश्वकप छनोट प्रतियोगिताअघि नै उसले विभिन्न शीर्षकमा खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो । अर्नाले प्रत्येक रनका लागि ब्याट्सम्यानलाई १ हजार रुपैयाँ र प्रत्येक विकेटका लागि बलरलाई २५ हजार दिने घोषणा गरेको छ । यस्तै एउटा छक्कालाई […]

प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो ।

विश्वकप छनाेटकाे घाउमा त्रिकाेणात्मक टी-२० सिरिज उपाधिको मलम

काठमाडौं : नेपाली क्रिकेट टिमले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०१४ को टी-२० विश्व कप हो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछि भने कुनै पनि विश्वकपमा सहभागी हुन सकेको छैन। सन् २०१६ र २०२१ का टी-२० विश्वकप छनोट प्रतियोगितामा एकदमै कमजोर प्रदर्शन गरेको भए पनि नेपाल सन् २०२२ को टी-२० विश्वकप खेल्न अष्ट्रेलिया जाने दाउमा थियो। समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको एक मात्र देश नेपाललाई प्रतियोगिताको बलियो दाबेदार मानिएको थियो। तर विश्वकपका ला

नेपाली टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन

काठमाडौं । नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन । मंगलबार आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ अन्तर्गत सेमिफाइनलमा हारेपछि नेपालले अस्ट्रेलियाको यात्रा गर्न वञ्चित भएको हो । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा भएको खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको यूएईले १ सय ७६ रनको लक्ष्य दिएको जवाफमा नेपाली टिम […]

अस्ट्रेलियाली राजदुत वोल्कले दिइन् नेपाली क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं, १० फागुन । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज हुने टी–२० विश्वकप छनोट अन्तर्गतको सेमिफाइनल खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिदै नेपाली टिमलाई अस्ट्रेलियामा स्वागत गर्न उत्सुक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाईं तथा […]

टी २० विश्वकप छनोटको सेमिफाइनल: नेपालको प्रतिस्पर्धी यूएई, ओमनको आयरल्याण्ड

काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको…

कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान

काठमाडौं: टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतको प्रहार गरेका छन्। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए। त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँदा यो…

नेपाली क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज ओमनको सामना गर्दैछ। आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे खेल सुरु हुनेछ। प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले खेलको पूर्वसन्ध्यामा टोलीको तयारी राम्रो भएको बताएका थिए। 'टिमको राम्रो सेप बनेको छ। यद्यपि…

ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने

आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् ।