Pokhara. Due to continuous rain, domestic and international flight services from Pokhara International Airport have been affected. Flydubai's daily flight from Dubai-Pokhara-Dubai, which started on Wednesday, was also canceled today, informed airport information officer Binod Singh Rawat.
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ। प्राथमिक शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई […]
काठमाडौँ । देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आज पत्रकार सम्मेलन गरी यही सेप्टेम्बर २७ मा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो […]
काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे आइबीएफटी (इन्टर बैंक फन्ड ट्रान्सफर) अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे नेटवर्कमा आबद्ध भएको छ। अब बैंकका ग्राहकले स्मार्ट पे आइबीएफटीमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज, सुरक्षित र […]
सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार वर्षाले ठूलो पहिरो गएको छ । यसले धेरै घरहरू क्षतिग्रस्त बनाएको अधिकारीहरूले बताएका छन् । बिहीबार राति गएको पहिरोले हिलो तथा ढुङ्गा–माटो बस्तीतिर बग्दा उर्जा विभागका सरकारी आवाससहित धेरै संरचनाहरूमा क्षति पुगेको छ । धेरै घरहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ । तर अहिलेसम्म […]