पाकिस्तानमा मनसुनी वर्षापछि बाढी : १० जनाको मृत्यु, २६ जना घाइते

पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर ६ जनाको ज्यान गएको छ । त्यसैगरी यहाँको उत्तरपश्चिमी प्रान्त खै

सम्बन्धित सामग्री

जुम्लामा ५ दिनको अवधिमा बाढीपहिरोमा परी १० जनाको मृत्यु

जुम्लामा अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा ७ जना, हिमामा २ र गुठीचौर गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बाढी पहिरोले पछिल्लो ५ दिनमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार जिल्लाभर ठूलो मात्रमा जनधनको क्षति भएको छ ।

जुम्लामा विपतले १० को मृत्यु : ८५ घर पूर्ण क्षति ३०० घरलाई राहतको खाँचो

जुम्ला : जुम्लामा अविरल  वर्षाका कारण  बाढीपहिरोबाट   ठूलो क्षति पुगेको छ।  बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारलाई  उद्धार तथा राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ।विपत व्यवस्थापन समितिको बैठकले असोज १९ देखिको वर्षा र बाढीले जिल्लाको पुगेको धनजनको क्षतिको सारांश पतिवेदन प्रस्तुतसमेत गरेको छ। जुम्लाका  प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जुम्लाको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको बताए। उनका अनुसार  कनकासुन्दरी ५ मा ग

जुम्ला बाढी-पहिरो: १० जनाको मृत्यु, ६ जना बेपत्ता

जुम्ला- एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिराबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने छजना अझै बेपत्ता छन्। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका- ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएकाे जानकारी दिए। उनले भने, ‘गुठीचौर र […]

जुम्ला बाढी पहिरो अपडेटः १० जनाको मृत्यु, एक बेपत्ता

एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढीपहिराबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

जुम्ला बाढी पहिरो अपडेटः थप दुई जनाको मृत्यु, छ जना बेपत्ता

एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढीपहिराबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ । प्रजिअ केशरीले भन्नुभयो, “गुठीचौर गाउँपालिकामा एक जना र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता रहेका

जुम्ला बाढी पहिरो अपडेटः १० जनाको मृत्यु, एक बेपत्ता

जुम्ला – एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ। सदरमुकाम खलङ्गा एक […]

पाकिस्तानमा बाढी : थप १० जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा बाढीको प्रकोप अझै साम्य हुन सकेको छैन । पछिल्लो २४ घण्टाको समयावधीमा पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षा र वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ । बाढीजन्य छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ । देशको […]

पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना

‍पाकिस्तानमा मनसुनी वर्षाः बाढी पहिरोमा परेर कम्तिमा १० जनाको मृत्यु

इस्लामावाद – पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ। गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो। सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा […]