वाग्मतीमा सवारी साधनको अनलाइन भुक्तानी

वाग्मती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणालीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका हुन् ।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा अब सवारी कर अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर (राजस्व) अब अनलाइन माध्यमबाटै तिर्न सकिने भएको छ । मंगलबार प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात कार्यालय एकान्तकुनाबाट अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । यससँगै अब यस प्रदेशमा दर्ता भएका सवारी साधनको कर तिर्न यातायात कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यद्यपि, अनलाइनबाट […]

टिभिएसको सवारी साधनको किस्ता अबदेखि खल्तीबाट तिर्न सकिने

काठमाडौं, २७ साउन । अबदेखि खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने भएको छ । अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । जगदम्बा […]

खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने

अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधान सञ्चालनमा ल्याएको जनाएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न यो सुविधा ल्याएको जगदम्बा मोटर्सले […]

सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ

काठमाडौँ/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरे ।  उनले