खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने

अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधान सञ्चालनमा ल्याएको जनाएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न यो सुविधा ल्याएको जगदम्बा मोटर्सले […]

सम्बन्धित सामग्री

टिभिएसको सवारी साधनको किस्ता अबदेखि खल्तीबाट तिर्न सकिने

काठमाडौं, २७ साउन । अबदेखि खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने भएको छ । अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । जगदम्बा […]