देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखापरेको गणेश तिमिल्सिनाको भनाई

नवरपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेकाले यसलाई रोक्नुपर्ने बताउनु भएको छ । नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ ले आज परासीमा आयोजना गरेको संयुक्त धर्म सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशबाट देखिएको जातीय र धार्मिक विभेदको बाछिटा अन्य जिल्लामा पनि पर्न गएकाले यसलाई रोक्नका […]

सम्बन्धित सामग्री

जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले सचेत हुन आवश्यक : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे । उनले मुलुकमा जातीय र धार्मिक […]

जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह

काठमाण्डाै – सरकारले जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने काम नगर्न/नगराउन आग्रह गरेको हो ।यस्तै सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।उहाँले भन्नुभयाे, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्...

वीरगन्जमा पनि धार्मिक सद्भाव -याली

वीरगन्ज । आपसी सद्भाव अझ प्रगाढ बनाउन वीरगन्जमा बृहत सद्भाव -याली निकालिएको छ । सधैं एकताबद्ध भएर बसेको वीरगन्जवासी समाजमा बाहिरका बिषय जोडेर कसैले धार्मिक सद्भावमा बिचलन ल्याउन खोज्नेहरुबाट सचेत रहन भन्दै वीरगन्जमा सोमबार सद्भाव -याली निकालिएको हो । वीरगन्ज महानगरपालिकाको आयोजना र स्थानीयको समन्वयमा आदर्शनगरको स्वीमिङ्ग पुल परिसरबाट -याली निकालिएको छ । -याली जिल्ला […] The post वीरगन्जमा पनि धार्मिक सद्भाव -याली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धार्मिक सद्भाव कायम गरियोस्

देशमा पछिल्लो समय धर्मको नाउँमा हिंसा भड्काउने र आक्रमणका घटनाहरु बढ्दै गएका छन् । ती गतिविधिहरु बढ्दै जाँदा धार्मिक समुदायबीच कतिपय अवस्थामा असामान्य अवस्थाहरू बन्दै आएका छन् । अहिले पूर्वी तराई–मधेस अशान्त छ । धार्मिक विषयलाई लिएर पूर्वी तराईमा आगजनी, तोडफोड र आक्रमणका घटनाहरु शृङ्खलाबद्धरुपमा भइरहेका छ । त्यसले गर्दा शान्ति सुरक्षामा गम्भीर असर पारेको […]

वीरगञ्जमा धार्मिक सद्भाव  ¥याली निकालिँदै

वीरगञ्ज, ८ असोज । मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव ¥याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज यहाँ धार्मिक सद्भाव ¥याली निकाल्ने तयारी गरिएको छ । केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सद्भाव ¥यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, […]

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गरेका हुन् । धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव […] The post धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...

धार्मिक सद्भाव र सहिष्णुता अहिलेको आवश्यकता हो

नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छौं। तर यो सद्भावमा केही समययता दखल पुर्याउने प्रयत्न भइरहेका छन्। पछिल्लो समय सामाजिक सद्भाव र धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरान उभिएको छ। यसअघि यस्तै धार्मिक सद्भाव खलबल्याउने प्रयास नेपालगन्जमा पनि भएको थियो। तर यतिबेला […]

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा …

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा ९कफ्र्यू० कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा  नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बग