राष्ट्रिय पार्टी बन्ने दाैडमा रहेकाे राप्रपाका यी हुन् चुनाव जित्ने सम्भावनाकाे क्षेत्र

५ वर्षअघिको चुनावमा प्रत्यक्षतर्फ एउटा मात्रै सिट जितेको राप्रपाले समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड पनि कटाएन ।