काठमाडौंः २०७४ सालमा तनहुँ २(क) बाट नेपाली कांग्रेसका उम्मेदवार थिए प्रदीप पौडेल। वाम गठबन्धनको रापमा पौडेल निकै कम मतान्तरमा पराजित भए। वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार आशा कोइरालासँग पौडेल ५ मतले मात्र पराजित भए। कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत पाएका थिए।
पौडेलले पुनः…