त्रिविमा उपकुलपतिलगायत कर्मचारीलाई कार्यालय प्रवेशमा रोक!

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपति लगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दल जानकारी दिए। शुकबार बिहान ९ देखि ५…

सम्बन्धित सामग्री

कुलमानलाई तीन दिन कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारी

काठमाडौं, कार्तिक १९ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ९आधिकारिक ट्रेड युनियन०ले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा […]

फ्लाई दुबईको विमानमा चरा ठोक्किएको दाबी नेपालद्वारा 'अस्वीकार' - BBC News नेपाली

चरा ठोक्किएको भनेर ‘भ्रमपूर्ण समाचार फैलाएको’ भन्दै फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बताइएको छ।

दाङको सडक कार्यालयमा स्थानीयले लगाए ताला

८ फागुन, दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् । घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले […]

राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

११ पुस, विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् ।  उद्योगीको धर्नाका कारण  राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले  बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । […]

अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।

सिंहदरबार प्रवेशमा रोक, भित्र सय भन्दा बढी कर्मचारी संक्रमित

काठमाडौं, माघ ३ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कोरोना संक्रमण फैलिएको छ । सिंहदरबार भित्र विभिन्न मन्त्रालयमा कार्यरत चार सचिवसहित सय भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित चार जना सचिवमध्ये तीन जना प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हुन् । थप एक जना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव रहेका छन् । […]

दिल्लीमा खोप नलगाएका कर्मचारीलाई कार्यालयमा प्रवेश निषेध

भारतको नयाँ दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोरोनाविरुद्धको खोप नलगाए सरकारी कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ।

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन पुगेका ४३ शिक्षक पक्राउ

जनकपुरधाम : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन्। अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेका हुन् ।  कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्...