काठमाडौँ । तेजाब तथा घातक रासायनिक पदार्थको नियमन, यौन हिंसा विरुद्धका ऐन संशोधनलगायत पाँच विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । सभामुख सापकोटाले बिहीबार ती विधेयक प्रमाणित गरेर प्रमाणिकरणका लागि पठाएका हुन् । संघीय संसद् सचिवालयका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, […]