रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। बिहीबार आफ्नो चुनावी बाचापत्र सार्वजनिक गर्दै सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव अघि...