संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने

संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेका हुन् ।शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउ