काठमाडौं । आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले बुधबार आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको विऊ छर्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । निर्जला […]