घरघरमा तुलसीको दल राखेर आज निर्जला एकादशी मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर आज (शुक्रबार)  निर्जला एकादशी पर्व मनाउँने गरिन्छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ […]

सम्बन्धित सामग्री

आज निर्जला एकादशी, घरका मठमा तुलसीको दल राखिँदै - Nepal Japan

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एक

आज निर्जला एकादशी

काठमाडौं । आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले बुधबार आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको विऊ छर्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । निर्जला […]

आज निर्जला एकादशी व्रत र तुलसी बीजारोपण, यस्तो हुनेछ समग्रमा दिन

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ०९ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५८ बजे हुनेछ । आज निर्जला एकादशी ब्रत र तुलसी बीजारोपण गर्ने दिन ।

आज निर्जला एकादशी व्रत र तुलसी बीजारोपण, यस्तो हुनेछ समग्रमा दिन

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ०९ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५८ बजे हुनेछ । आज निर्जला एकादशी ब्रत र तुलसी बीजारोपण गर्ने दिन ।

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्।निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशी

आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बिउ राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज बिउ राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका... The post आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदै appeared first on Purbeli News.

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।  आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।  स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। आज

आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

काठमाडौं, असार ७ । आज निर्जला एकादशी। ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ। आज छरिएका तुलसीहरुको अंकुरण भएपछि ती बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । निर्जला अर्थात जलबिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ। वर्षभरीका एकादशी तिथीको पुण्य प्राप्त हुने विश्‍वासमा आज […]