निर्मलाको न्यायका लागि भीमदत्त नगरपालिकामा धर्ना

कञ्चनपुर : बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीय किशाेरी निर्मला पन्तको न्यायका लागि बिहीबार भीमदत्त नगरपालिका कार्यालयमा धर्ना दिइएको छ। नागरिक संघर्ष समिति कञ्चनपुरको आयोजनामा नगरपालिका कार्यालय हाताभित्र धर्ना दिइएको हो। दिउसो १ बजेदेखि ३ बजेसम्म धर्ना भएको थियाे। निर्मलाका ला...

सम्बन्धित सामग्री

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु : गृहमन्त्री लामिछाने

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।  आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सक...

यौनहिंसा पीडित बालिकालाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग

कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य

निर्मला पन्तको न्यायिक आन्दोलनका घाइतेले मागे उपचार खर्च

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाहरूले उपचार खर्चको माग गरेका छन्। उपचार गर्ने भनी सरकारले गरेको प्रतिबद्धता पूरा गर्न घाइतेहरूले माग गरेका हुन्। तत्कालीन उच्चस्तरीय समितिमार्फत सरकारले आन्दोलनका घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने...

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी :: Pahilopost.com

कञ्चनपुरः बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन्। पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो। कात्तिक २५ गतेदेखि धर्नामा