कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाहरूले उपचार खर्चको माग गरेका छन्। उपचार गर्ने भनी सरकारले गरेको प्रतिबद्धता पूरा गर्न घाइतेहरूले माग गरेका हुन्।
तत्कालीन उच्चस्तरीय समितिमार्फत सरकारले आन्दोलनका घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने...