गाेरखामा माओवादी कार्यकर्ता कुटिए

गाेरखा, २९ वैशाख : स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर […]

सम्बन्धित सामग्री

गोरखाको अजिरकोटमा माओवादी कार्यकर्ता कुटिए

२९ वैशाख, गोरखा । अजिरकोट गाउँपालिका-१ घ्याच्चोकमा बुधबार राति माओवादी कार्यकर्तामाथि कुटपिट भएको छ । कांग्रेसका कार्यकर्ताले उनीहरू माथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएका छन् । उनीहरूको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । होटलमा खाना खाइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएको पीडितको आरोप छ […]

गोरखामा माओवादी कार्यकर्ता कुटिए

स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका- १, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो ।उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ । काँग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ । माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधब