डडेल्धुरा । डडेलधुरा जिल्ला आलिताल गाउँपालिका कर्मचारी माथी संघातिक आक्रमण भएको छ । महेन्द्रनगर घर भएका आलिताल गाउँ पालिकामा कम्पुटर अपरेटर रुपमा कार्यरत कर्मचारी लोकेन्द्र सिंह भण्डारी माथी आज बिहान कैलालीको बुढीतोलाको सेल्फी डाँडामा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ । भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । प्रहरीका अनुसार घर […]
The post जसलाई लिफ्ट दिएका थिए उनैबाट निर्घात कुटिए भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक.