मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

११ वैसाख, बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् । रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण भन्छन्– ‘कालोझण्डा देखाउनेप्रति सम्मान छ’

रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान  रहेको बताएका छन् । शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् । किसानहरूको हितलाई लिएर लामो […]

मन्त्री खड्कालाई कालोझण्डा देखाउने ३ विद्यार्थी नेता नियन्त्रणमा

उदयपुर, २० माघ । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । बुधबार आफ्नो जिल्ला पुगेका खड्कालाई कालो झण्डा देखाउने एमाले निकट अनेरास्ववियुका तीन विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको हो । विद्यार्थीहरुले स्थानीय तहको निर्वाचन समयमै गरिनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यविरुद्ध खारेजीलगायतका माग राख्दै  मन्त्री बसेको स्थान सदरमुकाम गाईघाटमा कालोझण्डा […]

सञ्चारमन्त्रीलाई बाटो छेकेर कालो झण्डा

हुलले मन्त्रीको गाडीलाई जाम गरेर कालोझण्डा देखाएका हुन् । भीडलाई प्रहरीले हटाएपछि मन्त्री कार्की कार्यालयतर्फ लाग्नुभएको थियाे ।

मन्त्रीलाई कालोझण्डा देखाउन पुगेका तीन जना पक्राउ

ललितपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउन पुगेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमतका उपत्यका अध्यक्ष हरेन्द्र चौधरी, सचिव अजय चौधरी र सदस्य जितेन्द्र मण्डल रहेका छन् । किसानलाई मलखाद […]

पर्यटनमन्त्री ढकाललाई आफनै निर्बाचित क्षेत्रमा कालोझण्डा

कानेपोखरी / संस्कृति पर्यटन तथा नागरिक उडयायन मन्त्री भानुभक्त ढकाललाई आफनै निर्बाचन क्षेत्रमा कालोझण्डा देखाईएको छ । नेकपा एमाले कानेपोखरी गाँउपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गएका ढकाललाई कालोझण्डा देखाईएको हाे । शुक्रबार कानेपोखरीमा स्थानीय नेविसंघ, तरूण दल र वाईसीयल लगायतका युवाहरुले कालो झण्डा देखाएका हुन् । भ्रष्टचारीलाई प्रबेश निषेध लगायतका नाराबाजी समेत... The post पर्यटनमन्त्री ढकाललाई आफनै निर्बाचित क्षेत्रमा कालोझण्डा appeared first on Purbeli News.

मन्त्री थापालाई प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध

पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ ।  प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले  बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।  अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापाल...

अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा

रुपन्देही - बुटवलमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालोझण्डा देखाएर विरोध गरेका छन् । अर्थमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला पुग्नुभएका मन्त्री पौडेललाई मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघका युवाहरुले बिहान कालोझण्डा देखाएका हुन । नेकपाका महासचिव समेत रहेका पौडेललाई ...

कार्यक्रममा डाकेर मन्त्री लालबाबुविरुद्ध नाराबाजी र कालोझण्डा (भिडियो)

काठमाडौं : एउटा कार्यक्रमकको अध्यक्षता गर्न ललितपुरको जावलाखेल पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध आदिवासी जनजाति युवाहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन्।  आदिवासी जनजाति र विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै लालबाबुविरुद्ध चर्का नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्। शुक्रबार बि...

कञ्‍चनपुरमा बिना मगरलाई कालोझण्डा देखाउँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप

काठमाडौं । खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएर विरोध गर्न खोज्ने कांग्रेस कार्यकर्ता र नेकपा