बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल […]

सम्बन्धित सामग्री

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने

काठमाडौं । जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो । जिल्ला अदालतले आज पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र […]