अच्युतप्रसाद पौडेल ‘चिन्तन’ देशमा इन्धन संकट चुलिएको छ, फेरि कार्यालयहरु थप बन्द गर्ने सुझाव, सवारीमा जोर–बिजोरको सुझाव, दुईपाङ्ग्रे सवारीलाई एकपटकमा पाँच लिटरको इन्धन, साना चारपाङ्ग्रे सवारीसाधनलाई बीस लिटरको सुझावदेखि रातरातै पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि भइसकेको छ । श्रीलंका पनि यस्तै–यस्तै गरी टाट पल्टेको हो । हाम्रो सन्दर्भमा गरिब देशमा भद्दा राजनीतिक संयन्त्र र पाल्नै […]