काठमाडाैं : नेपाली चलचित्र क्षेत्रमा लागेर आफ्नै अलग्गै पहिचान बनाएका केही कलाकारले आत्महत्याको बाटो रोजेका छन्।धेरैजसो नेपाली चलचित्रका नायिकाले आत्महत्या गरेका छन्। कसैले अश्लील तस्वीर या भिडियो बाहिरिएका कारण त कोही डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भए।पछिल्लो समय बिहीबार मात्र चलचित्रकी नायिका एवं निर्मात्री जेनी कुँवरले झुन्डिएर आत्महत्या गरिन्। कुँवरअघि पनि नायिका श्रृषा कार्की र जेसीका खड्काले पनि तनावकै कारण आत्महत्या गरेका थिए।नाम र दाम दुबै कमाएका नेपाली सेलिब्रेटीहरू डिप