एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज शनिबार बस्दै छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो । बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सचिवालयले जनाएको छ । बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने नेताहरुले बताएका छन् । एमालेले ६ महानगर र […]

सम्बन्धित सामग्री

समानुपातिक सूची टुंग्याउन एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । आज (शनिबार) ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएको छ । बैठकमा समानुपातिकतर्फको सूची निर्धारण गरिने बताइएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फबाट ३४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व […]

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं, २६ साउन । आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । आगामी निर्वाचनको तयारी गर्न पार्टीले दिउँसो १२ बजे पछि बैठक बोलाएको हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ गते हुने निर्वाचनको रणनीति। चुनावी एजेण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ।

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।...

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ। स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक दिउसो ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो […]

ओलीले बोलाए सचिवालयको बैठक

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।&

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। आज आझँ सँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा बस्ने तय भएको छ।...

एमाले सचिवालय बैठक बस्दै

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए।  बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकमा स्थानियतहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा के कसरी लाग्ने भन्ने विषयमा छलफल हुनेछ। यस्तै यहि माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षालगायत समसमायिक विषयमा छलफल हुने ज्ञवालीले बताए। बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालार्इ अन्तिम रुप दिइनेछ। विभागहरू गठन, प्रदेश, जिल्

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि बोलाइएको छ । केन्द्रीय पार्टी कार्यालयका अनुसार दिउँसो १ बजेका लागि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।