काठमाडौं : फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच आज ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू प्रदिप खड्काका साथै दिया मास्के र रेनु योगीले स्थान पाएका छन्। निम्न वर्ग परिवारका प्रदीपले सरकारी शिक्षक बन्न घर छोडेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा दियाले जनयुद्धमा बेपत्ता भएका श्रीमानको पर्खाइमा बसेकी…