भारतमा बस दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

सुदूरपश्चिम । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । दुर्घटनामा घाइते पाँच जना नेपालीको […]

सम्बन्धित सामग्री

गोरखामा बस दुर्घटना, पाँच जना घाइते

गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई […]

रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्य ९ पुग्यो, २३ जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न. को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको […]

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे, २४ जना घाइते

रामेछाप - रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् ।  रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे ।  ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे ।  तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएक...

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्। शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र…

संखुवासभाको मादीमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु (अपडेट)

संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको छ भने थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर माग गरिएको छ । आज बिहान मादी नगरपालिकाको ओखरबोटेबाट इटहरी जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो । […]

अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा […]

दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु, ५ जना घाईते

दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका(५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले […]

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना एकको मृत्यु, ५ जना घाइते

धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना भएको छ । दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी(३३)पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो । दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले […]

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते

३ पुस, धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस  पलियामा दुर्घटना भएको हो । दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ […]

सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। हेलम्बु -७ इचोकबाट काठमाडौं छुटेको बा ४ ख ५८१५ नम्बरको यात्रुबाहक बस चनौटे सहकारी डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा  हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका […]