संखुवासभाको मादीमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु (अपडेट)

संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको छ भने थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर माग गरिएको छ । आज बिहान मादी नगरपालिकाको ओखरबोटेबाट इटहरी जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो । […]

सम्बन्धित सामग्री

मादी बस दुर्घटना : ज्यान गुमाएकाको परिवारलाई प्रदेश-१ सरकारले राहत दिने

२७ फागुन, विराटनगर । प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने बताए । बिहीबार संखुवासभाको मादी ६ मा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको […]

मादी बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारको राहत

विराटनगर : संखुवासभाको मादी बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक लाख सहयोग गर्ने भएको छ।बिहीबर बस दुर्घटना हुँदा १५ जनाको मृत्य भएको थियो। मृतकका परिवारलाई एक लाखको दरले राहत उपलब्ध गराउने प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए।बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बा.४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो। १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

घुम्तीमा तीव्र गतिका कारण संखुवासभामा बस दुर्घटना

संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बिहिबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बा.४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १९ मध्ये चार जना घाइते छन् । घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर मादी नगरपालिकाका मेयर बिदुर लिङथेप धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।मादी नगरपालिका–६ बस्ने ५० वर्षीय डम्बर बहादुर कार्की, वडा नम्बर–४ घर भएका २४ वर्षीय करिश्मा तामाङ, वडा नम्बर–६ घर भएकी २२ वर्षीया तुलसा कटवाल र

संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

संखुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना, ७ जनाको मृत्यु

संखुवासभाको मादी नगरपालिकाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ । मादी नगरपालिकाको रामदेवीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट खोलामा खसेको बताइएको छ । उद्धारको काम भइरहेको बताइएको छ ।

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले […]