काठमाडौं, १६ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धनबीच केन्द्रबाट भएको सहमति विपरित दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितकोे बैठकले ६ महानगर र ११ उपमहानगरका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । यसैगरी, गठबन्धन […]