हुम्लामा गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् । शनिवार विहान विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुसार कारवाही गर्न चेतावनी दिएको छ ।गठबन्धनमा रहेका दलहरूद्वारा संयुक्त रुपमा प्रकाशित विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा समीकरण गरेर जाने निर्णय गरेका कारण आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारले पार्टीको अधिकारी गठबन्धनलाई सहयोग नगर

सम्बन्धित सामग्री

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

२६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत […]

विद्रोहीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका शीर्ष नेताहरूले दलीय सहमतिविपरीत प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि विभिन्न क्षेत्रमा दिइएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।...

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा […]

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।  निर्वाचन आयोगद्वारा निर्धारित […]

सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुको निर्देशन

सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरुले निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो।  ...

उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी कायम गर्न गठबन्धनको निर्देशन

सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी गर्न निर्देशन दिएको छ। आइतबार विहान बालुबाटारमा बसेको रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको  गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले यस्तो निर्देशन दिएको हो। बैठकले स्थानीय...

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

बागी उम्मेदवारलाई देउवाको निर्देशन, तत्काल उम्मेदवारी फिर्ता लिनू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।