काठमाडौँ । नेपालमा एक साता भित्रै चिनियाँ खोप आइपुग्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) विरुद्धको चिनिया भेरोसेल खोप एक साता भित्रै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना रहेको छ । कूल ४० लाख मात्रा भेरोसेल खोप […]