विश्वमञ्चमा नेपालको स्वर गुञ्जिँदै, युरोभिजनमा नेपालको प्रतिनिधित्व गर्दै प्रतीक ,कसरी गर्ने भोट ?

काठमाडौं । एसियाकै पहिलो संस्करणका रूपमा आयोजना भइरहेको ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ मा नेपालका तर्फबाट गायक प्रतीक हिमाल राईले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको ग्रान्ड फाइनल भोलि (शनिबार) थाइल्यान्डको बैंककमा हुँदैछ । नोभेम्बर १४ मा बैंककस्थित वान बैंकक फोरममा आयोजना हुने फाइनलमा नेपालसहित ११ देशका कलाकारले आ–आफ्नो प्रस्तुति दिनेछन् । प्रतियोगितामा प्रतीक हिमाल राईले ‘अनन्त […]