दोधारा चाँदनी झोलुंगे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

महेन्द्रनगर । दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारि तर्फका होटल व्यवसाय धरासायी बनेका छन् ।  गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ ।  “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो […]