कठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले टोलीलाई उत्कृष्ट नतिजा दिलाएर समर्थकलाई खुसी बनाउन चाहेको बताएका छन् ।
अलमुताइरीले टोलीको प्रदर्शनमा मात्र ध्यान दिएको र अरू कुरामा आफूले समय नखर्चेको बताए । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
साफ फुटबलको फाइनलमा भारतसँग पराजित...