घरेलु मैदानमा पराजित लेस्टर शीर्ष चारबाट बाहिरियो

एजेन्सी। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा टोटेनह्यामसँग घरेलु मैदानमा ४–२ ले पराजित भएपछि लेस्टर सिटी शीर्ष चारबाट बाहिरिएको छ। ७५ मिनेटसम्म २–१ को अग्रता लिए पनि गोलकिपर कास्पर स्माकलको आत्मघाती गोल तथा गारेथ बेलले दुई गोल गरेपछि लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपना समाप्त भएको हो। लेस्टरको दुबै गोल जेमी भार्डीले गरे। चेल्सी र लिभरपुलले शीर्ष चारमा रहे।

सम्बन्धित सामग्री

आज लिगमा विभागीय डर्बीसँगै शीर्ष टोलीको भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदैछ । दिउँसो ३ बजे च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा दशरथ रंगशालामा शीर्ष ६ मध्य ४ टोली खेल्नेछन् । च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा पुलिससँग जारी लिगकै उच्च स्थानमा उक्लने अवसर हुनेछ । पहिलो लेगमा च्यासल मैदानमा नै एपिएफले २-० को […] The post आज लिगमा विभागीय डर्बीसँगै शीर्ष टोलीको भिडन्त first appeared on Hamro Khelkud.

ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

पिएसजीको घरेलु मैदानमा ३५ खेलको अपराजित यात्रा अन्त

पेरिस सेन्ट जर्मेइन (पिएसजी) लिग वानमा घरेलु मैदानमा २०२१ को अप्रिलपछि पहिलो पटक पराजित भएको छ। शीर्ष स्थानको पिएसजीलाई रेनेसले २-० ले पराजित गर्दे घरेलु मैदानमा निरन्तरको रवाफको औपचारिक अन्त गरिदिएको हो। पाहुना टोलीले पहिलो हाफको केही क्षण बाँकी रहँदा कार्ल टोको एकाम्बीले गोल गर्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा […]

चुनावी मैदानमा शीर्ष नेता - कहाँ कसलाई कसको चुनौती ?

काठमाण्डाै - मुख्य दलका शीर्ष नेताहरुमध्ये धेरैले पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । कतिपयले भने नयाँ ठाउँ रोजेका छन् । शीर्ष नेतामध्ये केहीलाई आफ्नै पार्टी र गठबन्धनको चुनौती छ भने धेरैलाई नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा उहाँले ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएको छ । यो क्षेत्रमा कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले वीपी कांग्रेसबाट मनोनयन दर्ता गराउनुभ...

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

शीर्ष स्थानमा उक्लियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पाँच मिनेटभित्र दुई गोल गर्दै लिग ‘ए’ समूह ‘२’ को शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा स्पेनले स्विट्रजरल्यान्डमाथि उसैको मैदानमा १–० को रोमाञ्चक जित निकाल्यो।...

शीर्ष स्थानको रियल गेटाफेसँग स्तब्ध

स्पेनिस लालिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ। गेटाफेको घरेलु मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा रियल पराजित भएको हो।घरेलु मैदानमा सुरूवाती अग्रता दिलाउने क्रममा इनेस उनलले नवौं मिनेटमै गोल गरेका थिए। सोही गोलनै निर्णायक हुँदा २०१२ पछि रियललाई पराजित गर्न गेटाफे सफल भयो।खेलमा त्यसपछि पनि दुबैतिरबाट गोलका प्रयास गरे पनि थप गोल हुन सकेन। शीर्ष स्थानको रियल पराजित भए पनि १९ खेलबाट ४६ अंक रहेको छ। हारपछि दोस्रो स्थानको सेभियासँग ११ अ

घरेलु मैदानमा मनाङको जितसँगै शीर्ष स्थानमा

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीले स्पष्ट तीन अंक जोड्दै कतार एयरवेज ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै पोखराको मैदानमा गर्विलो छविलाई अझ उचाईमा पुर्‍याएक...

घरेलु मैदानमा वाट्फोर्ड पराजित, चेल्सी शीर्ष स्थानमा यथावत

काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ गोल अन्तरले पाराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा मासन माउन्टले २९औं मिनेटमा […]

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...