शीर्ष स्थानको रियल गेटाफेसँग स्तब्ध

स्पेनिस लालिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिड गेटाफेसँग पराजित भएको छ। गेटाफेको घरेलु मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा रियल पराजित भएको हो।घरेलु मैदानमा सुरूवाती अग्रता दिलाउने क्रममा इनेस उनलले नवौं मिनेटमै गोल गरेका थिए। सोही गोलनै निर्णायक हुँदा २०१२ पछि रियललाई पराजित गर्न गेटाफे सफल भयो।खेलमा त्यसपछि पनि दुबैतिरबाट गोलका प्रयास गरे पनि थप गोल हुन सकेन। शीर्ष स्थानको रियल पराजित भए पनि १९ खेलबाट ४६ अंक रहेको छ। हारपछि दोस्रो स्थानको सेभियासँग ११ अ

सम्बन्धित सामग्री

शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग स्तब्ध

स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अंकतालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना गए राति रियल सोसिडाडसँग स्तब्ध भएको छ । गए राति भएको खेलमा रियल सोसिडाड बार्सिलोनाविरुद्ध १-० ले विजयी भयो ।खेलको ३३औँ मिनेटमा सोसिडाडका सेराल्डो बेकरले गरेको गोल नै निर्णायक बन्दा बार्सिलोना पराजित हुन पुगेको हो । लिगको जारी सिजनमा बार्सिलोनाको...

शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग स्तब्ध

स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अंकतालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना गए राति रियल सोसिडाडसँग स्तब्ध भएको छ । गए राति भएको खेलमा रियल सोसिडाड बार्सिलोनाविरुद्ध १-० ले विजयी भयो ।खेलको ३३औँ मिनेटमा सोसिडाडका सेराल्डो बेकरले गरेको गोल नै निर्णायक बन्दा बार्सिलोना पराजित हुन पुगेको हो । लिगको जारी सिजनमा बार्सिलोनाको...

अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो । दोस्रो स्थानमा रहेको रियल मड्रिड

भिल्लारियालसँग रियल स्तब्ध

मड्रिड । भिल्लारियालसँग पराजित हुँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो सिजन रियलको दोस्रो हार हो । येरेमी पिनोले दोस्रो हाफको सुरुवातमा नै भिल्लारियाललाई अग्रता दिलाएका थिए

रियल म्याड्रिडको सहज जित, एट्लेटिको स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जित हात पार्दा शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड स्तब्ध बनेको छ । रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेलाई २–० ले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । सान्टियागो बर्नबेउमा […]

कोपा डेल रे : बार्सिलोनाले पुनरागमन गर्दा रियलको सहज जित

स्पेनिस कोपा डेल रे फुटबलमा लालिगा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले सहज जित निकाल्दा अर्को दाबेदार बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ।बार्सिलोनाले लिनरेस डिपोर्टिभोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दा रियलले अलकोयानोलाई ३-१ ले पराजित गर्‍यो।गत सिजन अलकोयानोसँग २-१ ले स्तब्ध भएको रियल यो पटक भने सहज जित निकाल्न सफल भयो। रियलका लागि मिलिटाओले ३९औँ मिनेटमा पहिलो गोल गरेका थए। तर अलकोयानोले ६६औँ मिनेटमा बराबरीमा खेललाई फर्काए तर एसेन्सियोले ७६औँ मिनेटमा टीमलाई अग्रता दिलाउँदा तेस्रो गोल

शीर्ष स्थानमा रहेको रियललाई गेटाफेको धक्का

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड लिगको पुछारमा रहेको गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार भएको खेलमा पराजित हुँदै रियलले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउने अवसर गुमाएको हो ।एनेस उनालले खेलको शुरुवातमा नै गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । रियलका लागि लुका मोड्रिचको प्रहार क्रसबारमा लाग्न पुगेको थियो । रियलले पहिलो हाफमा खेलमा नियन्त्रण बनाए पनि विपक्षीको पोष्टमा आक्रमण भने गर्न सकेन । २० खेलपछि रियलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक रहेको छ । तर, स

कोपा डेल रेको लज्जास्पद हार भुलाउँदै रियल

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले आलाभेसलाई पराजित गरेको छ । बुधबार कोपा डेल रेमा तेस्रो डिभिजनको टोली अल्कोयानोसँग स्तब्ध बनेको रियलले स्पेनिस ला लिगामा आलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।खेलको १५ औँ मा कासिमेरोले रियललाई अग्रता दिलाएका थिए । बेन्जेमाले ४१ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने एडिन हजार्डले इन्जुरी समयमा तेस्रो गोल गरे ।दोस्रो हाफमा जोसेलुले आलाभेसलाई गोल फर्काए पनि बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।जीतसँगै रियल शीर्ष स्थानमा