धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–०५ वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ । क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन् । आगामी पौष ७ गतेबाट बिहान ९ः३० देखि ११ः३० सम्म […] The post धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघको हस्ताक्षर अभियान

२२ माघ, पोखरा । संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघले हस्ताक्षर संकलन अभियान चलाएको छ । रोजगारमूलक, सीपमूलक शिक्षाको ग्यारेन्स, मौलिक, वैज्ञानिक पाठ्यक्रम लागू र विद्यार्थीलाई निर्ब्याजी ऋण प्रवाह गर्नुपर्ने भन्दै पोरखाको पृथ्वीनारायण क्याम्पसमा हस्ताक्षर संकलन गरिएको नेविसंघका केन्द्रीय सदस्य विकास भण्डारीले बताए । उनका अनुसार, संविधानमा उल्लेख भए अनुसार […]

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा. रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका हुन् । शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका […]

मध्यनेपालमा दीर्घरोगीलाई मासिक भत्ता, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा

लमजुङ-लमजुङको मध्यनेपाल नगरपालिकाले नगरभित्रका दीर्घ रोगीहरुलाई मासिक भत्ता दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा निर्वाचित नेतृत्वले नगरभित्रका दीर्घरोगीहरुलाई मासिक तीनहजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।दोश्रो पटक नगरप्रमुख निर्वाचित रमेश कुमार पाण्डेले पदभार ग्रहण गरेसँगै नगरबासीका हितमा दुईवटा घोषणा गरेका हुन् । नगरप्रमुख पाण्डेले पालिका भित्रका दीर्घरोगीहरुलाई मासिक भत्ता देखि सामुदायिक क्याम्पसमा […]

दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीलाई निःशुल्क शिक्षा

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीले निःशुल्क उच्च शिक्षा लिन पाउने भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रावृत्ति प्रदान गर्न थालेको हो।क्याम्पसमा बिहीबार आयोजित कार्यक्रमकामा शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रावृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रावृत्ति कार्यक्रमको सुरुवात गरेको हो। उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छा