वाग्मती सरकारको निर्णय : सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर पढ्ने छोरीलाई निःशुल्क शिक्षा

हेटौँडा : अघिल्लो सरकारका योजनाहरू धमाधम उल्टाइरहेको वाग्मती प्रदेश सरकारले आफ्ना योजनाहरूलाई पनि अघि सारिरहेको छ। गठबन्धनको सरकार बनेको २० दिनमा प्रदेश सरकारको दुई पटक मन्त्रिपरिषद् बैठक बसेको छ। जसमा पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरिका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न चाहे प्रदेश सरकारले पढाइदिने निर्णय गर्‍यो। त्यस्तै,…