२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले विद्यालयमा प्रधानाध्यापकको नियुक्ति स्थानीय तहले गर्न नमिल्ने आदेश गरेको छ ।
शुक्रबार बाग्लुङ बुर्तिबाङको उत्तरगंगा माविको एक मुद्दाको सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले स्थानीय तहले प्रधानाध्यापक नियुक्ति गर्न नसक्ने आदेश गरेको हो ।
बागलुङको ढोरपाटन नगरपालिकाले आफै शिक्षा नियमावली निर्माण गरी विद्यालयमा खाली रहेको प्रधानाध्यापक …