गण्डकीका तीन दलको विज्ञप्ति : सत्ताको पक्षपोषण गरेर नयाँ प्रदेश प्रमुखले मर्यादा नाघ्नुभयाे

पोखरा । गण्डकी प्रदेशका प्रमुख तीन ओटा दलले हालै पदधार सम्हालेकी प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । बुधबार साँझ नेपाली कांग्रेस, नेकप माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले संयुक्त रूपमा एक विज्ञप्ति जारी गरेर प्रदेश प्रमुख पोडेलले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका हुन् । पदबहालीका...

सम्बन्धित सामग्री

गण्डकीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- गण्डकी प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार विज्ञप्ति जारी गर्दै दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्न सक्ने अवस्था छैन। सरकार गठन गर्नका लागि दुई वा […]

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश नं १ को निर्देशन

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका छन्। उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्।...

लुम्बिनी प्रदेश सभाको बैठक सर्यो

लुम्बिनी प्रदेश सभाको  सोमबार बस्ने भनिएको बैठक सरेको छ ।  प्रदेश सभा सचिवालयले एक सूचना  जारी गरी बैठक जेठ २५  गतेका लागि  सारिएको जनाएको छ ।  प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले एक  विज्ञप्ति जारी गर्दै  २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ ।

राप्रपाका दुई प्रदेश अध्यक्ष मनोनित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष चयन गरेका छन् । अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सर्‍यो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सरेको छ । जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन सारेको हो । कोरोनाको नयाँ भेरियन्टको बढ्दो सङ्क्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ […]

नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्। आज विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि उनले दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए।

राम नवमीको अवसरमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं : राम नवमीको अवसरमा बुधवार प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधवार प्रदेश भरी सार्वजनिक बिदा दिने जनाएको छ।