राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सर्‍यो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन २२ दिन पछि सरेको छ । जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन सारेको हो । कोरोनाको नयाँ भेरियन्टको बढ्दो सङ्क्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ […]